Rule 165
सम्बन्धित काममा खर्च गर्नु पर्ने
विद्यालयले प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नु पर्नेछ ।